Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

#दुगडको नुन

माओवादी नेता मातृका यादव मन्त्रीबाट हट्नुको भित्री कारण थियो– ‘दुगडको नुन’

पर्दाफास रिपोर्टर ३ महिना अगाडि

पुराना माओवादी नेता मातृका यादव धेरैका लागि ‘सन्की’ स्वभावका छन् । यसमा धेरै चर्चा हुने गर्छ । तर उनमा ‘सनक’ प्रवाह हुनुको कारण धेरैले खोजी गरेको पाइँदैन ।    यादव ‘लप्पन–छप्पन’ नजान्ने नेता हुन् । उनी चित्त नबुझेको कुरा प्रष्टसँग राख्छन् । च...}

पुरा पढ्नुहोस्