Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

सम्बन्धित समाचार

अरुका नीतिका पछाडि नभई कांग्रेसले आफ्ना नीतिमा अरुलाई हिँडाओस् : केपी ओली

न्यूज एजेन्सी नेपाल ५ महिना अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता लागेको बताएका छन् ।   उनले पुष्पकमल दाहाल र माधव नेपालप्रति संकेत गर्दै कांग्रेसले औंला छाड्ला कि भनेर उनीहरुले सधैं सँगै जानुपर्छ भन्ने गरेको दाबी समेत गरेका छन् । शुक्रबारबाट काठमाण्डौमा सुरु भएको...}

पुरा पढ्नुहोस्

अध्यक्ष नेपाल नेकपा एसको चुनावी कमाण्डर

पर्दाफास रिपोर्टर एक महिना अगाडि

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय कमिटी गठन गरिएको हो ।   कमिटीमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयो...}

पुरा पढ्नुहोस्

सत्तामा जाने कांग्रेसको निर्णय पछि प्रधानमन्त्री ओली अप्ठारोमा

पर्दाफास रिपोर्टर एक बर्ष अगाडि

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकारमा जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेपछि सत्ता टिकाउँन प्रधानमन्त्री ओलीलाई अप्ठारो पर्ने भएको छ ।    शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सर...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरपालिकाका पूर्व डीएसपी मिथिला नगरका मेयर 

पर्दाफास रिपोर्टर ३ दिन अगाडि

काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् ।     नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् ।     महेन्द्...}

पुरा पढ्नुहोस्

प्रधान सेनापतिद्वारा बेलीबृज उद्‍घाटन तथा सडक आयोजना निरीक्षण 

पर्दाफास रिपोर्टर ४ दिन अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्‍ज्याङ्ग सडक आयोजनाको निरीक्षण गरेका छन् । साथै ९२ किलोमिटरको उक्त सडकखण्डअन्तर्गत माछा खोलामा बनेको बेलिबृजको पनि उनले उद्घाटन गरेका छन् ।   बिहीबार शर्माले उक्त बेलिबृज उद्घाटन गरेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

२३ लाख रुपैयाँ नगद सहित खैरो हेरोइनका कारोबारी टोखाबाट पक्राउ (भिडियाेसहित)

पर्दाफास रिपोर्टर एक बर्ष अगाडि

लागूऔषध नियन्त्रण ब्यूरोले एकजना लागूऔषध खैरो हेरोइनका कारोबारीलाई २३ लाख ४० हजार रुपैयाँ नगद र २५ ग्राम खैरो हेरोइनसहित काठमाडौं टोखाबाट पक्राउ गरेको छ ।    लागूऔषध खैरो हेरोइनको कारोबार भई रहेको भन्ने बिशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको विशेष टोलीले १३ माघमा धादिङ खनियावास गाउँपा...}

पुरा पढ्नुहोस्

महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन सक्दैन : कृष्णप्रसाद सिटौला

न्यूज एजेन्सी नेपाल ६ महिना अगाडि

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् ।    उनले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान ग...}

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

पर्दाफास रिपोर्टर ६ महिना अगाडि

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।      सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्...}

पुरा पढ्नुहोस्

न्यूरोडको जुवाखालमा काठमाडौं प्रहरीको छापा, एकजना जुवाडे भाग्न छतबाट हाम फाले

पर्दाफास रिपोर्टर ११ महिना अगाडि

प्रहरीले काठमाडौंको न्युरोडमा जुवा खेलिरहेका १५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।    प्रहरी पुगेपछि एक जना जुवाडे भने छतबाट हामफालेका थिए । त्यसक्रममा उनी घाइते भएको र हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेको परिसरल...}

पुरा पढ्नुहोस्

अन्तरजातीय विवाह गर्दा हुम्लाका युवकमाथि कुटपिट, एक सातादेखि बेपत्ता

पर्दाफास रिपोर्टर ५ महिना अगाडि

अन्तरजातीय युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक साता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेको आरोप लागेको छ ।    सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे क...}

पुरा पढ्नुहोस्