Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

सम्बन्धित समाचार

यसरी भर्दैछ सेनाले देशभर ‘श्वास’ (भिडियो)

पर्दाफास रिपोर्टर ८ महिना अगाडि

नेपाली सेनाले कोभिड-१९ को संक्रमण बढेपछि अक्सिजन आपूर्तिमा सरकारलाई सहयोग गर्न ढुवानीमा सघाइरहेको छ ।  सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाल सरकारको प्रयासमा नेपाली सेनाले कोभिड-१९ व्यवस्थापन तथा संचालन केन्द्र, जनसंख्या तथा स्वास्थ्य र गृह मन्त्रालयसँगको समन्वय र सहकार्यमा...}

पुरा पढ्नुहोस्

बारले प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन गर्ने

पर्दाफास रिपोर्टर २ महिना अगाडि

नेपाल बार एशोसिएसनले आइतबारदेखि शुक्रबारसम्म प्रधानन्यायाधीशविरुद्ध देशव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।   बारका महासचिव लीलामणि पौडेलले देशभरका बार इकाइलाई पत्राचार गर्दै आइतबारदेखि शुक्रबारसम्म आन्दोलन गर्न सबै बार इकाइलाई आग्रह गरेका छन् ।   आन्दोलनको आइतबारको कार...}

पुरा पढ्नुहोस्

केराउ तस्करीका नाइके ‘राणा ब्रदर’ लाई राजस्व मुद्दा 

पर्दाफास रिपोर्टर ७ महिना अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा ललितपुर निवासी विज्ञानजंग राणा र वेदान्तजंग राणाविरुद्ध मुद्दा दायर गरेको छ ।    भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा काठमाडौंको थापाथली कार्यालय भएको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिका सञ्चालक उनीहरुविरुद्ध सोमबार...}

पुरा पढ्नुहोस्

कर्णालीमा मन्त्रिपरिषद विस्तार, तीन मन्त्री थपिए

पर्दाफास रिपोर्टर ८ महिना अगाडि

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा, समानुपातिक सांसद सीता नेपाली र सुर्खेतबाट निर्वाचित विन्दमान विष्टलाई उनले मन्त्री बनाएका हुन् ।   आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्...}

पुरा पढ्नुहोस्

हिरासत कक्षभित्रको सुरक्षामा कार्यालय प्रमुख सचेत रहन प्रहरी महानिरीक्षक थापा क्षेत्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ महिना अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हिरासत कक्ष भित्रको सुरक्षामा कार्यालय प्रमुख आफैं चनाखो भई हिरासत कक्ष व्यवस्थापनमा थप सजक र सचेत भई तोकिएको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।    देशका विभिन्न जिल्लाहरुमा हिरासतमै थुनुवाले आत्महत्या गरेको घटनाले प्रहरीको आलोचना भइ...}

पुरा पढ्नुहोस्

सुजिता भण्डारी मृत्यु प्रकरणः क्लूलेस भएको चितवन प्रहरीले न्याय माग्ने अभियन्तालाई दोषी देख्न थाल्यो 

पर्दाफास रिपोर्टर ६ महिना अगाडि

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । उनीहरुसँग सोधपुछमा प्रहरीले त्यस्तो कुनै क्लु पाउन सकेन जसले हत्या प्रकरणको पर्दा उर्घान सकोस ।      असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक...}

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारीसँग बंगलादेश प्रधानमन्त्रीको भेटवार्ता

पर्दाफास रिपोर्टर १० महिना अगाडि

बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता भएको छ ।     परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विद...}

पुरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री मोदीलाई कालोझण्डा देखाउने महिलामाथि गोली प्रहार 

पर्दाफास रिपोर्टर ३ हप्ता अगाडि

उत्तरप्रदेशको युल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रीता यादवमाथि अज्ञात समूहले सोमबार गोली प्रहार गरेको छ ।    यद्यपि, प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनु र गोली प्रहार हुनुको घटनामा आपसी सम्बन्ध छ कि छैन भन्ने बारेमा कुनै जानकारी प्राप्त हुन नस...}

पुरा पढ्नुहोस्

मन्त्रीबारे टुंगो लगाउन कांग्रेस केन्द्रीय बैठक आज बस्दै

पर्दाफास रिपोर्टर ६ महिना अगाडि

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।   पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्दै टुंगो तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्क...}

पुरा पढ्नुहोस्

सरकार जोगाउन उपप्रधानमन्त्रीले गरे जनतासँग आह्वान 

न्यूज एजेन्सी नेपाल ९ महिना अगाडि

उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् । उनले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन्।    जनताले सही र गलत क्रियाकलाप छुट्याएर सबै क्षेत्रमा देखि...}

पुरा पढ्नुहोस्