सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध डिफ्युजन नोटिस

सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न अनुरोध गरेको थियो । ब्रेक प्याडभित्र लुकाएर ६० किलो सुन तस्करी गरेको प्रकरणमा सरकारी वकिलको कार्यालयले...

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए । उनका अनुसार युवतीको...

देउवा–नेपाल भेट : सुदूरपश्चिमको मुख्यमन्त्रीमा एसलाई कांग्रेसले समर्थन गर्ने

कांग्रेसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई समर्थन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एसका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार भएको भेटमा एसलाई सघाउन कांग्रेसले प्रतिबद्धता जनाएको हो । एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नो प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीलाई...

लुम्बिनीमा थपिए ६ मन्त्री

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री जोखबहादुर महाराले एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री नियुक्त गरेका हुन् । दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्रीलाई विनाविभागीय मन्त्री...

संसद्को वेबसाइट ह्याक, ह्याकरले लेख्यो- ‘स्टप सपोर्टिङ चाइना’

पछिल्लो समय निरन्तरजसो भइरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्‍याइरहेका छन् । बिहीबार पनि संघीय संसद्को वेबसाइट ह्याक भएको छ । वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा...