Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समुहको संलग्नताको आशंका 

शिक्षककाे हत्या गरिएकाे जंगल ।

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा शिक्षकको गोली हानी हत्या भएको छ । बर्खे जंगलमा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । 

 

प्रदेश १ प्रहरीका अनुसार  स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो । उनलाई मंगलबार बिहान केही अज्ञात ब्यक्तिहरुले घरबाट जबरजस्ती उठाएर लगेका थिए ।


जिल्ला प्रहरी कार्यालय मोरङले श्रेष्ठलाई उठाएर लैजानेहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको जनाएको छ । उनीहरुले शिक्षक श्रेष्ठलाई घरबाट केही टाढा लगेर गोली हानेका थिए । 


प्रहरी घटनास्थल पुगेर अथप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

2
  • CbDmBLSZNVs

    मङ्सिर २४, २०७७

    tpQYDNOZmGIHaqL

  • ezUHTPMqBs

    मङ्सिर २४, २०७७

    BWTVPiSDAJxGQZ

प्रतिकृया थप्नुहोस्
  • CbDmBLSZNVs

    मङ्सिर २४, २०७७

    tpQYDNOZmGIHaqL

  • ezUHTPMqBs

    मङ्सिर २४, २०७७

    BWTVPiSDAJxGQZ

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै