.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् ।
उनले आफगानिस्तानबाट अमेरिकी नागरिक, कानुनी स्थायी बासिन्दा र अफगान साझेदारहरुलाई त्यहाँबाट सुरक्षित ट्रान्जिटमा सहयोग गर्न कतारको निरन्तर तत्परताका लागि उनले धन्यवाद
दिएका हुन्।
परराष्ट्र मन्त्री ब्लिन्केनले काबुलबाट तुरुन्तै स्थानान्तरण उडानहरू पुनः सुचारु गर्न र अफगानिस्तानका जनतालाई जीवन बचाउने आर्थिक र मानवीय आवश्यकताहरू उपलब्ध गराउन सहयोगका बारेमा छलफल गरेको प्रवक्ता निड प्राइसले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
परराष्ट्र मन्त्री ब्लिन्केन र विदेशमन्त्री थानीले युक्रेनको सिमाना नजिक रुसको अप्रत्याशित सैन्य निर्माणबारे पनि छलफल गरेको बिज्ञप्तीमा उल्लेख छ ।
cheap tadalafil online - cialis tadalafil cialis 20mg ca
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
cheap tadalafil online - cialis tadalafil cialis 20mg ca