Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

अमेरिकी र कतारी विदेशमन्त्रीबीच फोनवार्ता, अफगानिस्तान र युक्रेनका बिषयमा छलफल 

अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन र कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानी ।

अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । 

 

 

अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् ।  

 


उनले आफगानिस्तानबाट अमेरिकी नागरिक, कानुनी स्थायी बासिन्दा र अफगान साझेदारहरुलाई त्यहाँबाट सुरक्षित ट्रान्जिटमा सहयोग गर्न कतारको निरन्तर तत्परताका लागि उनले धन्यवाद दिएका हुन्। 

 

 

परराष्ट्र मन्त्री ब्लिन्केनले काबुलबाट तुरुन्तै स्थानान्तरण उडानहरू पुनः सुचारु गर्न र अफगानिस्तानका जनतालाई जीवन बचाउने आर्थिक र मानवीय आवश्यकताहरू उपलब्ध गराउन सहयोगका बारेमा छलफल गरेको प्रवक्ता निड प्राइसले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । 

 

 

परराष्ट्र मन्त्री ब्लिन्केन र विदेशमन्त्री थानीले युक्रेनको सिमाना नजिक रुसको अप्रत्याशित सैन्य निर्माणबारे पनि छलफल गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

1
  • Vmtisn

    फाल्गुण ३, २०७८

    cheap tadalafil online - cialis tadalafil cialis 20mg ca

प्रतिकृया थप्नुहोस्
  • Vmtisn

    फाल्गुण ३, २०७८

    cheap tadalafil online - cialis tadalafil cialis 20mg ca

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै