Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

मुस्ताङको मानापाथी हिमालमा भीषण हिमपहिरो

 

-->

मुस्ताङको कोवाङमा भीषण हिमपहिरो खसेको छ। आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक (मानापाथी हिमाल) हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

 

 

हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उनले बताए। मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्क भन्ने ठाँउमा हिमपहिरो खसेको प्रजिअ शर्माले बताए। 

 


उनका अनुसार स्थानीयबासीको चरन क्षेत्र भएकोले जनावरलाई भने असर परेको छ। हिमपहिरो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। हिमपहिरोले मानवीय त्रास बढेको छ। अहिलेसम्मकै ठूलो हिमपहिरो भएको उनले बताए।

 

 

हिमपहिरोको छर्रा र हावाको त्रासले स्थानीय जनआदर्श अमरसिंह माविका विद्यार्थीको भागभाग भएको शिक्षक प्रकाश सुवेदीले बताए। 

 

 


उनका अनुसार भागाभागको क्रममा लडेर ६ जना विद्यार्थी घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि सदरमुकाम जोमसोम झार्ने तयारी भएको छ। ‘हिमपहिरोबाट निस्केको हावाको बेग र छर्राले गर्दा विद्यार्थी डराएका हुन्,’ उनले भने। हिमपहिरोमा केही जंगली जनावर परेको हुन सक्ने संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जीवन थकालीले जानकारी दिए।

प्रतिक्रिया

11
  • qqhmekzee

    मङ्सिर २३, २०७८

    मुस्ताङको मानापाथी हिमालमा भीषण हिमपहिरो - Pardafas qqhmekzee http://www.g7x88vp4k6q204o2h5oklile392y40u5s.org/ [url=http://www.g7x88vp4k6q204o2h5oklile392y40u5s.org/]uqqhmekzee[/url] aqqhmekzee

  • Djoqem

    फाल्गुण ३, २०७८

    cialis 20mg generic - buy tadalafil 5mg pill buy tadalafil 20mg online cheap

  • Abertrip

    फाल्गुण २१, २०७८

    скільки буде тривати війна в україні 2022 коли закінчиться війна в україні передбачення в той день коли закінчиться війна

  • Abrtrip

    फाल्गुण २३, २०७८

    Фільм Бетмен дивитись онлайн Бетмен онлайн Дивитись онлайн Бетмен

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २८, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २८, २०७८

    https://bitbin.it/xUNGaaQL/

  • Abrtrip

    चैत १, २०७८

प्रतिकृया थप्नुहोस्
  • qqhmekzee

    मङ्सिर २३, २०७८

    मुस्ताङको मानापाथी हिमालमा भीषण हिमपहिरो - Pardafas qqhmekzee http://www.g7x88vp4k6q204o2h5oklile392y40u5s.org/ [url=http://www.g7x88vp4k6q204o2h5oklile392y40u5s.org/]uqqhmekzee[/url] aqqhmekzee

  • Djoqem

    फाल्गुण ३, २०७८

    cialis 20mg generic - buy tadalafil 5mg pill buy tadalafil 20mg online cheap

  • Abertrip

    फाल्गुण २१, २०७८

    скільки буде тривати війна в україні 2022 коли закінчиться війна в україні передбачення в той день коли закінчиться війна

  • Abrtrip

    फाल्गुण २३, २०७८

    Фільм Бетмен дивитись онлайн Бетмен онлайн Дивитись онлайн Бетмен

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २८, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २८, २०७८

    https://bitbin.it/xUNGaaQL/

  • Abrtrip

    चैत १, २०७८

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै