.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

देशका ६ वटै महानगरमा मतगणना चालु छ । काठमाडौंमा मुख्य दललाई स्वतन्त्र उम्मेदवारको चुनौती देखिन्छ भने गठबन्धन र एमालेका उम्मेदवारबीच पनि चर्को प्रतिस्पर्धा छ ।
यस्तो छ हालसम्मको मतगणनाको अवस्था :
काठमाडौं महानगर
सिर्जना सिंह (कांग्रेस)– १७८
केशव स्थापित (एमाले)– १२०
बालेन शाह (स्वतन्त्र)– ११०
विराटनगर महानगर
नागेश कोइराला (कांग्रेस)– २६९
सागर थापा (एमाले)– १८१
उमेश यादव (स्वतन्त्र)– ७०
ललितपुर महानगर
चिरिबाबु महर्जन (कांग्रेस)– २८
हरिकृष्ण व्यञ्जनकार (एमाले)– १०
अष्टबहादुर महर्जन (राप्रपा)–
भरतपुर महानगर
रेणु दाहाल (माओवादी केन्द्र)– ३७
विजय सुवेदी (एमाले)– ४१
जगन्नाथ पौडेल (स्वतन्त्र)– ८
पोखरा महानगर
धनराज आचार्य (एकीकृत समाजवादी)–
कृष्णबहादुर थापा (एमाले)–
वीरगन्ज महानगर
विजय सरावगी (एमाले)–
राजेशमान सिंह (जसपा)–
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit