.jpg)
४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार
जेठ १०, २०७९
.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
शर्माले राष्ट्रपति भवनमा पुगेर कोविन्दलाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फ दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बनाउन प्रयास गर्ने बताएका छन् ।
ओहोदाको प्रमाणपत्र बुझाएपछि भारतीय राष्ट्रपति कोविन्दले शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको भारतीय राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit