गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा
2021-08-09 18:21:00
सरकारले गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको गृहमा सरुवा गरेको हो ।
पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले परिचित पाण्डे फागुन २०७६ मा सचिवमा बढुवा भएका थिए ।
प्रतिक्रिया