Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

सरकारको कालो सूचीमा प्रहरीका ठेकेदारसहित १५ कम्पनी

सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचिमा पर्नेहरुको सुचि यस्तो छ-

प्रतिक्रिया

सम्बन्धित समाचार सबै