Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

म्यानमार नरसंहारमा आफ्ना दुई कर्मचारीको मृत्यु भएको सेभ द चिल्ड्रेनद्वारा पुष्टि 

३ हप्ता अगाडि

सेभ द चिल्ड्रेनले शनिबार पूर्वी म्यानमारमा ३० भन्दा बढी मानिसको अवशेष फेला परेपछि हराएका आफ्ना दुई कर्मचारीको त्यहीँ हत्या भएको पुष्टि गरेको छ ।  राष्ट्रसंघीय परोपकारी संस्थाले भनेको छ, “हामीले आज पुष्टि गरिरहेका छौं कि मृत भेटिएका महिला र बालबालिकासहित कम्तीमा ३५ मध्ये सेभ द चिल्ड्र...

पुरा पढ्नुहोस्

पाकिस्तानले यसरी मनाउँदै छ  संस्थापक जिन्नाहको १४६ औँ जन्मजयन्ती 

एक महिना अगाडि

पाकिस्तानले शनिबार आफ्नो देशको संस्थापक मोहम्मद अली जिन्नाहको १४६ औं जन्मजयन्ती मनाइरहेको छ ।    यस अवसरमा सबै सार्वजनिक र निजी भवनमा राष्ट्रिय झण्डा फहराइने एआरवाई न्युजले जनाएको छ । उक्त कार्यक्रम कराँचीस्थित कायदे ए आजमको समाधिमा पवित्र कुरानको पठनसँगै शुरु भएकाे थियाे । समाधिस्थल...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा भाइब्रेन्ट गुजरातमा सहभागी हुने, यसैलाई राजकीय बनाउने बिषयमा छलफल 

एक महिना अगाडि

स्वतन्त्रता दिवसको ७५ औं वर्षलाई अमृत महोत्सवका रुपमा मनाइरहेको भारतले यही १० देखि १२ जनवरीमा गुजरातमा भाइब्रेन्ट गुजरात (जीवन्त गुजरात) को आयोजना गर्दैछ । विश्वभरबाट  सम्मेलनमा सरकार प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने यो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेतले सहभागिता जनाउने तयारी...

पुरा पढ्नुहोस्

एनआरएनलाई नेपालमा 'फरेन करेन्सीमा फिक्स डिपोजिट' को सुविधा, यसरी गर्न सकिने 

एक महिना अगाडि

अमेरिकास्थित नेपाली दूतावासले नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार गैर आवासिय नेपालीहरुले नेपालमा विदेशी मुद्रामा मुद्दत्ती खाता खोल्न सक्ने सुविधा सहितको सूचना जारी गरेको छ ।    दूतावासले यो सुविधा अनुसार निक्षेपकर्ताहरुले आफु बसेको देशबाट त्यही देशको मुद्रा जम्मा गर्न सक्ने र त्...

पुरा पढ्नुहोस्

भारतीय सीडीएस रावतसँगै दुर्घटना परी उपचाररत क्याप्टेन सिंहको मृत्यु

एक महिना अगाडि

भारतीय चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसँगै दुर्घटनामा परी उद्धार गरिएका क्याप्टेन वरुण सिंहको निधन भएको छ । उक्त हेलिकोप्टर दुर्घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने सिंहको उद्धार गरिएको थियो ।    गम्भीर घाइते भएका सिंहको बैंग्लोरमा उपचार भइरहेको थियो । भारतको वायुसेनाले ट्...

पुरा पढ्नुहोस्

इजरायलमा अपहरित २० प्रहरीकाे उद्धार

एक महिना अगाडि

इजरायलमा अपहरणमा परेका २० जना प्रहरीकाे उद्धार गरिएकाे छ ।   हालै त्यहाँकाे एक प्रहरी  चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो । हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई इजरायलका संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ ।   इजर...

पुरा पढ्नुहोस्

मालीमा सात शान्ति सैनिकको हत्या

एक महिना अगाडि

मालीमा संयुक्त राष्ट्रसंघद्को मिसनमा खटिएका ७ सात शान्ति सैनिक मारिएका छन् ।   बुधबार मालीको राजधानी बामाको नजिकै भएको आक्रमण परीे शान्ति मिसन मिनुस्माका ७ जना सैनिकको मृत्यु भएको हो । सोही आक्रमणमा परी अरु तीनजना गम्भीर रुपमा घाइते भएका संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले जनाएको छ ।...

पुरा पढ्नुहोस्

म्यानमारकी नेतृ सुचीलाई चार वर्ष जेल सजाय

एक महिना अगाडि

म्यानमारकी अपदस्थ नेतृ आङ सान सुचीलाई चार वर्षको जेल सजाय सुनाइएको छ । सूचीमाथि चलिरहेका विभिन्न मुद्दामध्ये म्यानमार अदालतले यो पहिलो पटक सजाय सुनाएको हो ।   उनलाई सहमतिलाई भड्काउने र प्राकृतिक विपत्तिअन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको बीबीसीले जनाएको छ...

पुरा पढ्नुहोस्

कश्मिरी अभियन्ता पक्राउप्रति राष्ट्र संघको चिन्ता, भारत आक्रोशित

एक महिना अगाडि

संयुक्त राष्ट्र संघको मानवाधिकार उच्चायुक्तको कार्यालयले कश्मिरका अभियन्ता खुर्रम परवेजको पक्राउप्रति चिन्ता व्यक्त गरेको छ । परवेजलाई भारतले यूएपीए कानुनअनुसार पक्राउ गरेको हो ।    कार्यालयले बुधबार वक्तव्य जारी गर्दै भनेको छ, ‘कश्मिरका मानवाधिकार कार्यकर्ता खुर्रमलाई भारतीय आ...

पुरा पढ्नुहोस्

नेपालबाट भारतको कर्नाटक राज्यका गुम्बामा बालकहरुकाे तस्करी 

एक महिना अगाडि

प्रहरीले पछिल्लो समय काठमाडौंसँग जोडिएका आसपासका जिल्ला र देशभरबाट लामा शिक्षाका लागि भन्दै भारतको कर्नाटक राज्यमा रहेका गुम्बहरुमा लैजाने भन्दै बालबालिकाको तस्करी हुने गरेको तथ्य पत्ता लगाएको छ ।      प्रहरीले हालसम्म सार्वजनिक भएका तीन फरक घटनामा काठमाडौं, झापा, सिन्धुली र...

पुरा पढ्नुहोस्