Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख १० लाख रुपैयाँ घुस रकमसहित पक्राउ 

१० महिना अगाडि

मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकमसहित विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख  इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जै...

पुरा पढ्नुहोस्

‘स्टिङ अप्रेसन’: संवैधानिक निकाय नै घूस खुवाउने

११ महिना अगाडि

तुफान न्यौपाने: खोज पत्रकारिता केन्द्र काठमाडौंको गोकर्णेश्वर–३ का ढुंगा–गिटी व्यवसायी सुजन पौडेलले महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामकुमार राईले ‘कार्यालयमा टीभी किन्न आफूसँग घूस मागेको’ भनेर २०७५ असोज दोस्रो साता अख्तियार दुरु...

पुरा पढ्नुहोस्

छोरीको प्रयोग गरेर घूस लिने सहायक रजिष्ट्रारलाई चार महिना जेल, एकलाख जरिवाना 

११ महिना अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ माघ २०७५ मा एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ ।   उनलाई चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ ।    विशेष अदालतका अध्यक्...

पुरा पढ्नुहोस्