Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः प्रधानमन्त्री मोदी

एक महिना अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणका रुपमा विकास भइरहेको बताएका छन्।     दुवै मुलुकका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देश...

पुरा पढ्नुहोस्

महामारीमा १५० बढीको मृत्यु भएकाे दाबीसहित भारतीय सेनाप्रमुखसँग खाेप माग्दै गाेर्खासैनिककाे पत्र

१० महिना अगाडि

भारतीय आर्मीमा काम गरेका गोर्खा सैनिकहरुले भारतीय सैन्य प्रमुख एमएम नरवाणेलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन पत्र लेखेका छन् ।    नेपालमा कोरोना संक्रमितको संख्या बढेको र त्यसले आफू र आफ्ना परिवारको मृत्यु हुनुका साथै ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै उनीहरुले नरवाणेसँग खोपका ल...

पुरा पढ्नुहोस्

भारतमा संक्रमणको चपेटामा नेपाली, ६० हजारलाई तत्काल उद्धार गर्नुपर्ने

एक बर्ष अगाडि

भारतस्थित नेपाली दूतावासले कोरोना भाइरस संक्रमणको चपेटामा परेका ६० हजार नेपालीलाई तत्काल भारतबाट उद्धार गर्नुपर्ने आवश्यक रहेको बताएको छ ।    दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतका मुख्य शहर दिल्ली र मुम्बईमा ३० हजारभन्दा धेरै नेपाली अलपत्र परेका छन् । त्यहाँ लकडाउन लागु हुँदा ने...

पुरा पढ्नुहोस्

भारतमा एक दिनमा तीन लाख ५२ हजार कोरोना सङ्क्रमित, २ हजार ८ सयको मृत्यु

एक बर्ष अगाडि

भारतमा गत २४ घण्टामा तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन हो ।   गएको २४ घण्टायता संक्रमणबाट दुई हजार ८१२ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्...

पुरा पढ्नुहोस्

सियाचिनमा गएको हिमपहिरोमा परि दुई भारतीय सैनिकको मृत्यु, ५०-५० लाख दिईने

एक बर्ष अगाडि

भारत, पाकिस्तान र चिनिया बोर्डर क्षेत्रमा पर्ने सियाचिन क्षेत्रमा आइतबार भएको हिम पहिरोमा परि दुई जना भारतीय सेनाको ज्यान गएको छ ।    यो घटना आइतबार दिउसो करिब एक बजेतिर हनिफ सब सेक्टर क्षेत्रमा भएको थियो । हिम पहिरोमा परेका दुवै सैनिकलाई साँझ ७ बजे निकालिएको थियो । त्यसबेलासम्म उनीह...

पुरा पढ्नुहोस्

भारतले लगायो कोरोना खोपको निर्यातमा रोक

एक बर्ष अगाडि

  भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो ।    भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...

पुरा पढ्नुहोस्

कोरोना महामारीपछि सगरमाथा आरोहणका लागि पाकिस्तानी नागरिक नेपाल आउँदै

एक बर्ष अगाडि

कोरोना भाइरसको महामारी पश्चात पहिलोपल्ट एक पाकिस्तानी नागरिक सगरमाथा आरोहणका लागि नेपालतर्फ पस्थान गरेका छन् ।    पाकिस्तानका लागि नेपाली राजदुत तापस अधिकारीका अनुसार आरोहणसम्बन्धि गतिविधिमा सक्रिय सेहरोज कासिफ सोमबार नेपालतर्फ पस्थान गरेका हुन् ।   स्थानीय नेपाली गाइडले उ...

पुरा पढ्नुहोस्

सेनाध्यक्ष आउनु अघिल्लो साँझ भारतले दियो एक अर्व रुपैयाँ 

एक बर्ष अगाडि

भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ।   भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको औपचारिक भ्रमणको अघिल्लो साँझ भारतले नेपाललाई एक अर्वको चेक दिएको हो । राजदूत क्वात्राले नेपालीमा टुइटगर्दै यसको जानकारी दिएका हु...

पुरा पढ्नुहोस्