Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

महामारीमा सामाजिक सञ्जाल बन्यो ठगीको औजार

७ महिना अगाडि

पत्रकार ओम शर्मा, कलाकार सरोज खनाल र दीपाश्री निरौला त देखिएका पात्र भए । यतिबेला सामाजिक सञ्जाल मार्फत कोभिडलाई कारण बनाएर ठग्ने गिरोह सक्रिय छ । यसको औजार बनेको छ सामाजिक सञ्जाल ।    रातोपाटी डटकमका सञ्चालक ओम शर्मा केही दिनअघि कोरोना संक्रमण भएर सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत...

पुरा पढ्नुहोस्

डेढ अर्ब महँगो भ्यानराइजकाे ठेक्कालाई सर्वोच्चको हरियो झण्डा !

८ महिना अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणको टेन्डर सम्बन्धी एउटा रिट निवेदनमा सर्वोच्च अदालतले दिएको आदेशले मुलुकलाई डेढ अर्ब रुपैयाँको नोक्सानी हुने भएको छ । दूरसञ्चारको ट्राफिक मापन तथा ठगी नियन्त्रण उपकरण खरिद प्रक्रियामा ठेक्का सम्झौताको माग गर्दै लेबनानको भ्यानराइज सोलुसन्स कम्पनी सर्वोच्च पुगेको थियो । &...

पुरा पढ्नुहोस्

लेखा समितिको निर्देशनविपरीत सेनाले अघि बढायो फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का

९ महिना अगाडि

नेपाली सेनाले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशन विपरीत काठमाडौं–तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया अघि बढाएको छ । सेनाले आफूलाई सम्बन्धित निकायबाट कुनै परिपत्र नआएको भन्दै प्रक्रिया अघि बढाएको जनाएको छ ।    लेखा समिति...

पुरा पढ्नुहोस्

अजोड इन्स्योरेन्सविरुद्ध विस्तृत अनुसन्धान हुँदै

९ महिना अगाडि

नेपाल धितोपत्र बोर्डले ‘इन्साइडर ट्रेडिङ’ (भित्री सूचना चुहाएर कारोबार) को आशंकामा अजोड इन्स्योरेन्स लिमिटेडमाथि अनुसन्धान थालेको छ । बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आवश्यक सूचना मगाएर अनुसन्धान थालेको हो ।   गत १६ चैतमा समग्रमा सेयर बजार घट्दा समेत अजोडको पोजिटिभ...

पुरा पढ्नुहोस्

अजोड इन्स्युरेन्सको शेयर उकालो लागेपछि ‘इन्साइडर ट्रेडिङ’ आशंका !

९ महिना अगाडि

नेपाल स्टक एक्सेन्ज (नेप्से) मा दर्ता भएर दोस्रो बजारमा कारोबार गरिरहेको अजोड इन्स्युरेन्सको शेयर एकाएक उकालो लाग्नुको कारण व्यवस्थापन पक्षले नै दोस्रो बजारबाट ठुलो मात्रामा शेयर खरिद गरेको आशंका गरिएको छ ।    अजोड इन्स्युरेन्सका तर्फबाट केशव कोइरालाको नामले महानगरीय प्रहरी कार्यालय...

पुरा पढ्नुहोस्

सुन र क्रसरमा ‘बेइमानी’ को आशंकामा सिन्धुलीबाट हटाइए एसपी आभूषण तिम्सिना

९ महिना अगाडि

प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिना २१ पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखका रुपमा सरुवा भए । उनले चार्ज बुझेको ३६ औं दिनमा पूर्वबाट सिन्धुली हुँदै काठमाडौं आइरहेका एक जना यात्रुले सुन तस्करी गरिरहेको सूचना तिम्सिनालाई आउँछ ।   २७ माघको राति १० बजे झापाका विमल बराइली सुन जस...

पुरा पढ्नुहोस्

टाइगर प्यालेस रिसोर्टमा प्रहरीको आँखा, राष्ट्र बैंकको मौनता  

१० महिना अगाडि

पर्यटनमा वैदेशिक लगानी भनेर भित्रिएको ३ अर्ब रुपैयाँ र नेपाली बैंक तथा बित्तिय संस्थाको साढे दुई अर्ब रुपैयाँ यतिबेला जोखिममा छ । पछिल्लो समय बन्दजस्तै रहेको रिसोर्टबाट अत्याधुनिक उपकरण जडान गरेर अनलाईन जुवा खेलाउने गरेको उजुरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसम्म पुगेपछि प्रहरी अनुसन्धानमा जु...

पुरा पढ्नुहोस्

सेनाविरुद्ध उभिएका एकजना मुस्लिम सैनिक प्युठको कथा

१० महिना अगाडि

नेपाली सेनाका प्युठ मोहम्मद जाविर खानले आफूलाई सैनिक मेसमा आफ्नो धार्मिक मान्यताविपरीत सुंगुर र बंगुरको मासु खान बाध्य पारिएको तथ्यसहित घटना सार्वजनिक गरेका छन् । खानले सेनाको मुख्यालय तथा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेपछि यो घटना बाहिर आएको हो ।    मुस्लिम समुदायमा स...

पुरा पढ्नुहोस्

संसदलाई सेनाको जवाफ फास्ट ट्रयाक ठेक्कामा नपरेका कम्पनीको कागज पुगेन 

१० महिना अगाडि

नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक–एक्सप्रेस वे) को करिब ५२ अर्बको ठेक्का प्रक्रियामा भ्रष्टाचारको विषय संसदीय समितिमा उठेपछि सेनाले १ चैतमा ठेक्कासम्बन्धी तीन बाकस कागजपत्र रक्षा मन्त्रालयमा बुझाएको छ ।  संसद्को सार्वजनिक लेखा समित...

पुरा पढ्नुहोस्

अक्सफामको दोहोरो रुप : बाहिर परोपकारी संस्था, भित्र कर्मचारीमाथि शोषण

१० महिना अगाडि

गरिबी निवारण र अन्यायमा परेका व्यक्तिहरुको सहयोगार्थ सञ्चालित अन्तर्राष्ट्रिय संस्था अक्सफाम नेपालले आफ्नै कर्मचारीलाई शोषण गर्दै आएको खुलेको छ । नेपालका लागि संस्थाकी देशीय निर्देशक सराह ब्लिनले कर्मचारीलाई भेदभाव गर्नुका साथै उनको धेरै कमजोरी भेटिएको हो ।    फ्रान्सकी नागरिक निर्दे...

पुरा पढ्नुहोस्