Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

निर्माण नसकिँदै भत्किन्छन् पुल, तीन महिनामा २१ वटा भत्किए

६ महिना अगाडि

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने गरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्कियो । निर्माणाधीन उक्त पुल भत्किँदा एक मजदूरको ज्यानसमेत गयो । यो एउटा प्रतिनिधि उदाहरणमात्र हो । पछिल्लो समय निर्माणाधीन र सञ्चालनमा आएको केही समयमै पक्की पुल भत्किने क्रम बढेको बिहीबार ...

पुरा पढ्नुहोस्

क्याटविरुद्ध परिषद्ले थाल्यो अनुसन्धान, ४ करोड रकम रोक्का

६ महिना अगाडि

काठमाडौं उपत्यकाका सामुदायिक कुकुर (मनुमित्र) हरुको उपचार र व्यवस्थापनमा संलग्न काठमाडौं एनिमल ट्रिटमेन्ट (क्याट) सेन्टरका पदाधिकारीमाथि दाताको रकम हिनामिना गरेको आरोपमा समाज कल्याण परिषदले अनुसन्धान सुरु गरेको छ ।   मनुमित्रको सेवा र सुरक्षाका लागि आएको करिब ४७ लाख (४० हजार डलर) रकम समेत...

पुरा पढ्नुहोस्

अदालतकाे कठघरामा देशको ढुकुटीमाथि 'महाअपराध' गर्ने तीन पात्र (विस्तृत रिपोर्ट)

७ महिना अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।   आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछर्याेट आयोग ऐनले दिएको अधिकार...

पुरा पढ्नुहोस्

सामुदायिक कुकुरका लागि आएको करिब ५० लाख रुपैयाँ नेपाली पदाधिकारीले हिनामिना गरेको आरोप, सरकारले थाल्यो अनुसन्धान 

७ महिना अगाडि

काठमाडौं उपत्यकाका सामुदायिक कुकुर  (मनुमित्र) हरुको उपचार र व्यवस्थापनका साथै उनीहरुको अधिकारका क्षेत्रमा काम गर्नका लागि आएको करिब ४७ लाख रुपैयाँ (४० हजार अमेरिकी डलर) रकम यो क्षेत्रमा काम गरिरहेको संस्था काठमाडौं एनिमल ट्रिटमेन्ट (क्याट) का पदाधिकारीहरुले हिनामिना गरेको आरोप लागेको छ । ...

पुरा पढ्नुहोस्

प्रधानसेनापति पूर्णचन्द्रका ‘प्रिय’ उपरथी प्रेमले उनै बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा हाल्नुकाे यस्ताे छ कारण

७ महिना अगाडि

‘विपक्षी मन्त्री र मन्त्रालयलाई तालुकवाला मन्त्रालय भएको हैसियतमा जानकारी र अभिलेखको लागि मात्र पठाउने हो र त्यही प्रयोजनको लागि पठाइएकोमा बोर्डको सिफारिशअनुसार प्रधानसेनापतिबाट सच्याएको विषयको पुनरावेदन सुने जसरी निर्णय गर्ने अधिकार छैन’– उपरथी प्रेम शाही     ने...

पुरा पढ्नुहोस्

निक्षेपकर्तालाई बिचल्ली बनाउने इच्छाराज बिरुद्ध किन कारबाही हुँदैन ?

७ महिना अगाडि

संस्थाका पूर्वअध्यक्षले नै रकम हिनामिना गरेपछि काठमाडौंको सोल्टिमोडमा कार्यालय रहेको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका निक्षेपकर्ता बिचल्लीमा परेका छन् ।    संस्थाको दुई कार्यकाल अध्यक्ष रहेका इच्छाराज तामाङले बचतकर्ताहरुको रकम आफूले नै चलाएर हिनामिना गरेका हुन् । तामाङले संस्...

पुरा पढ्नुहोस्

जब पाँच वैज्ञानिकले ९ महिनामै पाकिस्तानलाई अन्तरिक्ष शक्ति बनाइदिए

७ महिना अगाडि

यो ७ जुन १९६२ को कुरो हो । पाकिस्तानका पाँच यूवा वैज्ञानिकको समूह डा. अब्दुल सलामसँग बलुचिस्तानस्थित सोनमियानीको तटीय इलाकामा जम्मा भए ।    मे १९९८ मा बलुचिस्तानमा गरिएको परमाणु धमाकाको ३६वर्ष पहिले त्यसदिन बलुचिस्तानको धर्तीमा एक वैज्ञानिक प्रयोग हुन लागेको थियो ।   यी सब...

पुरा पढ्नुहोस्

१० वर्षदेखि ‘सरकारी सेटिङ’ मा यसरी भइरहेको छ गिटी, बालुवा र ढुङगाको अवैध कारोबार

७ महिना अगाडि

भृकुटी राई, खोज पत्रकारिता केन्द्र   वैशाखको सुरुतिर पुरै देश नै कोभिड–१९ को दोस्रो लहरलाई नियन्त्रणमा राख्नलाई अर्को चरणको निषेधाज्ञाको तयारी गर्दैगर्दा, अधिवक्ता पदम बहादुर श्रेष्ठ भने आफ्नै बेग्लै तयारीमा जुटेका थिए ।   श्रेष्ठ लामो समयदेखि नेपालका खोलानालाको निरन...

पुरा पढ्नुहोस्

गाँजाको ‘लिगलाइजेसन’ : यस्ता छन् फाइदा, यी हुन् बेफाइदा

७ महिना अगाडि

अवकाशप्राप्त सचिव भीम उपाध्यायले यतिबेला देशभर नै गाँजा सचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन् । अभियानअन्तर्गत विभिन्न जिल्लामा गाँजा सचेतनामूलक समिति पनि गठन भइरहेका छन् । भलै, त्यो सामाजिक सञ्जालमै किन नहोस्, हजारौंको संख्यामा सदस्यहरु बढ्दै छन् ।    गाँजाको बहुउपयोगिताका कारण यसल...

पुरा पढ्नुहोस्

माओवादी नेता मातृका यादव मन्त्रीबाट हट्नुको भित्री कारण थियो– ‘दुगडको नुन’

७ महिना अगाडि

पुराना माओवादी नेता मातृका यादव धेरैका लागि ‘सन्की’ स्वभावका छन् । यसमा धेरै चर्चा हुने गर्छ । तर उनमा ‘सनक’ प्रवाह हुनुको कारण धेरैले खोजी गरेको पाइँदैन ।    यादव ‘लप्पन–छप्पन’ नजान्ने नेता हुन् । उनी चित्त नबुझेको कुरा प्रष्टसँग राख्छन् । च...

पुरा पढ्नुहोस्