Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

रौतहटको पत्रकार प्रकरण : मास्टरमाइन्ड मेयर, प्यादा बने एसपी

५ महिना अगाडि

रौतहटमा लागूऔषधसहित पत्रकार पक्राउ प्रकरणमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ । पत्रकारलाई फसाउनकै लागि प्रहरी अधिकारीको संलग्नतामा लागूऔषध मोटरसाइकलमा राखिएको सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन थालेको हो ।   एसएसपी कृष्णकुमार महतक...

पुरा पढ्नुहोस्

एयर कार्गो प्रकरण : प्राधिकरण पदाधिकारीले अदालतमा माफी मागे, तर ठेक्का अघि बढाएनन्

५ महिना अगाडि

अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का प्रकरणमा अदालतको अवहेलना मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन पदाधिकारीहरुले माफी मागेपछि जरिवाना तिर्नु नपरे पनि हालसम्म ठेक्का प्रक्रियालाई भने अगाडि बढाएका छैनन् ।    करिब ७ वर्षअघि कार्गो कम्प्लेक्स...

पुरा पढ्नुहोस्

विमानस्थलको ठेक्का : यती समूहको लागि ७ वर्षदेखि अदालतको आदेश लत्याउँदै पर्यटन मन्त्रालय

५ महिना अगाडि

करिब ७ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का भए पनि तत्कालीन मन्त्री तथा कर्मचारीको चलखेलका कारण हालसम्म पनि छनोट भएको कम्पनीले जिम्मा पाएको छैन । ठेक्का कार्यान्वयन नहुँदा प्राधिकरणलाई हुने करोडौं आम्दानी पनि घाटा लागेको छ ।    विमानस्थ...

पुरा पढ्नुहोस्

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा 

५ महिना अगाडि

प्रधानसेनापति गौरव शमशेर जबराले कमाण्ड सम्हालेको दोस्रो वर्ष चल्दै थियो । जंगी अड्डाभित्रैबाट उनीविरुद्ध भइरहेका र हुने गरेका षड्यन्त्रसँग जुध्दै गरेका राणा सेनाभित्र ‘उमेर विवाद’ का विपक्षमा थिए ।   उनको एउटै तर्क थियो, सेनाको उमेरका विषय अन्तिम अधिकार सेनासँगै हुनुुपर्छ । जस...

पुरा पढ्नुहोस्

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएको टाइगर वन खरिदमा पूर्वराजदूत र ‘राष्ट्रवादी’ कानून व्यवसायीको सक्रियता

५ महिना अगाडि

नेपालमा विदेशी लगानीका रुपमा सिल्भर हेरिटेज ग्रुपले भित्राएको करिब तीन अर्ब रुपैयाँ त्यसका सञ्चालकले पटक–पटक विना ब्याज अग्रिम भुक्तानीका रुपमा लगेका छन् । दुुई आर्थिक वर्षको वासलात हेर्दा उनीहरुले लामो समयका लागि विना ब्याज अग्रिम भुक्तानीका रुपमा दुई पटक गरेर करिब एक अर्ब  रुपैयाँ...

पुरा पढ्नुहोस्

सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम *सच्चाईएको

५ महिना अगाडि

सेनामा आचरण, शुद्धीकरण र विकासको अद्भूत ‘मोडल’ स्थापित गरेको दाबी गर्दै घर बिदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफूनिकटहरुका लागि सैनिक नियम लागू नहुने नजिर समेत स्थापित गरेका छन् ।      थापाले सेनामा पटक–पटक विवादमा आइरहने एक जना उपसेनानीलाई आफू अव...

पुरा पढ्नुहोस्

अपराधको नयाँ ट्रेन्ड, प्रहरी अनुसन्धान छ ‘सेकेन्ड ह्यान्ड’

५ महिना अगाडि

‘अब प्रहरी बयानमुखी होइन, प्रमाणमुखी हुनुपर्छ,’ नेपाल प्रहरीको मुख्यालयमा हुने धेरैजसो बैठकमा सुनिने वाक्य हो, यो ।   अपराधको दुनियाँमा नयाँ नयाँ तरिका र प्रविधिको प्रयोग हुन थालेपछि प्रहरीले पनि त्यसैअनुरुप आफूलाई अत्याधुनिक बनाउँदै लैजानुपर्ने सन्दर्भमा प्रहरी अधिकारीले यस्त...

पुरा पढ्नुहोस्

सीआईबीले ‘रिलेशन र कमिशन’ को लोभमा किनेको सात करोडको सीम लोकेटर चलेन

६ महिना अगाडि

प्रहरी अनुसन्धान र शंकास्पद पक्राउ गर्न ‘महावाण’ भनेर प्रचारप्रसार गरिएको करिब सात करोड रुपैयाँभन्दा बढी मूल्यको एउटा उपकरण यतिबेला प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोमा थन्किएको छ ।    केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन प्रमुख एआईजी सहकुुलबहादुर थापा...

पुरा पढ्नुहोस्

गोंगबु हत्याकाण्डः यसरी भएको थियो हत्या, यस्तो थियो अनुसन्धान 

६ महिना अगाडि

करिब एक वर्षअघि काठमाडौंको गोंगबुमा टाउको विनाको शव भेटिएको घटनाको फैसलासँगै यसका भित्री पाटाहरु सार्वजनिक भइरहेका छन् । काठमाडौं जिल्ला अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २५ साउन २०७७ मा भएको उक्त घटनामा अभियुक्त कल्पना मुडभरीले नै कृष्णबहादुर बोहराको हत्या गरेको अदालतले ठहर गरिसकेको छ ।&...

पुरा पढ्नुहोस्

हतियार किन्न आएको पाँच अर्ब फिर्ता गरेको प्रहरीले किन स्वीकार्यो उमेर पुगेका हतियार 

६ महिना अगाडि

तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पालामा अर्थ मन्त्रालयले हतियार किन्नका लागि नेपाल प्रहरीलाई ५ अर्ब बजेट छुट्यायो । उक्त बजेटले प्रहरीलाई आवश्यक साना खालका हतियार किन्ने योजना प्रहरी नेतृत्वको थियो ।    त्यतिबेला प्रहरीको प्रबन्ध महाशाखाका प्रमुख थिए, एआईजी राजेन्द्...

पुरा पढ्नुहोस्