Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा 

२ महिना अगाडि

सरकारले गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको गृहमा सरुवा गरेको हो ।  पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले परिचित पाण्डे फागुन २०७६ मा सचिवमा बढुवा भएका थिए । 

पुरा पढ्नुहोस्

दार्चुला घटना : महाकालीमा बेपत्ता धामीलाई ड्रोनबाट खोजिने 

२ महिना अगाडि

सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् ।        यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उनी बेपत्ता भएका थिए । सुरक्षाकर्मीले दार...

पुरा पढ्नुहोस्

एसईईको आन्तरिक मूल्यांकन परिपाटीले निरक्षर समेतले ‘हाइस्कुल’ पासको सर्टिफिकेट पाउने भएः राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष

२ महिना अगाडि

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् ।    एसईईको नतिजापश्चात् आइतबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्...

पुरा पढ्नुहोस्

टेकनारायण पाण्डेलाई गृहसचिव बनाउने सरकारको तयारी

२ महिना अगाडि

सरकारले गृहसचिवमा टेकनारायण पाण्डेलाई ल्याउने तयारी गरेको छ । सरकार परिवर्तन भएसँगै विभिन्न मन्त्रालयहरुमा सचिव सरुवाको तयारीको क्रममा पाण्डेलाई गृह मन्त्रालयको जिम्मा दिन लागिएको हो ।    हाल पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले पर...

पुरा पढ्नुहोस्

कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई साउन २५ देखि दोस्रो मात्रा

२ महिना अगाडि

सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई साउन २५ गतेदेखि दोस्रो मात्रा दिने भएको छ । जापान र भुटानबाट उक्त खोप आएपछि सरकारले दोस्रो मात्रा दिन लागेको हो ।   स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार एस्ट्राजेनका खोप कार्यक्रम साउन २५ र २६ दुुई दिनसम्म चल्नेछ । ६५ बर्षभन्द...

पुरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा स्थगित

२ महिना अगाडि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबारको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।   आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुन लागेको थियो । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डल...

पुरा पढ्नुहोस्

जापानबाट आयो पाँच लाख मात्रा खोप, कसकसलाई लगाइन्छ ?

२ महिना अगाडि

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ ।   कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।     ...

पुरा पढ्नुहोस्

भुटानबाट झण्डै ३ लाख खोप नेपाल आइपुग्यो

२ महिना अगाडि

भुटान सरकारले नेपाललाई उपलब्ध गराएको झन्डै ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आफ्ना लक्षित समूहलाई लगाइसकेपछि बाँकी भएको खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो ।    भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा खोप लिएर आइपुगेको छ । भुटानले नेपाललाई अष्ट्र...

पुरा पढ्नुहोस्

आयव्यय नबुझाउने ४१ राजनीतिक दलको दर्ता खारेज

२ महिना अगाडि

निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको सूचना जारी गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ती दलहरुलाई खारेज गर्ने निर्णय गरेको हो ।    खारेज हुने दलहरुमा राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनएकता पार्टी, हाम्रो पार्ट...

पुरा पढ्नुहोस्

म्याद नाघेको किट पठाएपछि भक्तपुर अस्पतालद्वारा फिर्ता

२ महिना अगाडि

कोभिड–१९ का शंकास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठा...

पुरा पढ्नुहोस्