Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

यी हुन् महामारीमा उद्धार उडानमा समेत यात्रु ठग्ने तीन विमान कम्पनी, होला त कारबाही? 

एक महिना अगाडि

कोभिड महामारीकाबीच विभिन्न देशमा उद्धारका लागि गरिएका चार्टर उडानमा तीन विमान कम्पनीले यात्रुसँग बढी भाडा लिएर ठगी गरेको सरकारी अध्ययनमा भेटिएको छ ।  महामारीका बेला अन्तार्राष्ट्रिय गन्तव्यबाट यात्रु सेवाका नाममा भएको चार्टर उडानमा ठगी भएको निष्कर्ष सरकारले बनाएको छानविन समितिले निकालेको छ...

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकाका बिद्यालय स्थानिय निकायसँगको सहकार्यमा खोल्ने तयारी,  स्वास्थ्य मापदण्ड पुरा गरेर सबै व्यवसाय खुला 

एक महिना अगाडि

गत वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन भएको छ । बुधवार काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) तीन जिल्ला प्रमुखहरुको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको  स्वरुपमा परिवर्तन गरेको हो ।      बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली...

पुरा पढ्नुहोस्

भरतपुर अस्पतालमा बेथिति : एक वर्षमा सात मेडिकल सुपरिटेन्डेन्ट फेरिए

एक महिना अगाडि

भरतपुर अस्पतालमा एक वर्षमा सात जना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् ।   एक वर्षमा प्राडा कृष्ण पौडेल सातौँ मेसु भएका छन् । हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्...

पुरा पढ्नुहोस्

दल रोज्न एमाले र जसपाका प्रदेश सांसद र जनप्रतिनिधीलाई २२ भदौंसम्मको समय

एक महिना अगाडि

निर्वाचन आयोगले पार्टी विभाजनसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समयसीमा दिएको छ । उनीहरूलाई पहिलेकै पार्टीमा बस्ने वा नयाँ पार्टीमा जाने निर्णय गर्न  २२ भदौंसम्मको समय दिएको हो ।   सरकारले संघीय संसद वा केन्द...

पुरा पढ्नुहोस्

शेयर साताको पहिलो दिन नै ओरालो

एक महिना अगाडि

साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो ।    कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने । साताको पहिलो दिनको...

पुरा पढ्नुहोस्

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादनको तयारी थालेका छौं : डा. प्रदीप ज्ञवाली (अन्तर्वार्ता)  

एक महिना अगाडि

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपालमा चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षण गर्न दिने अनुमति दिएको छ । योसँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा परीक्षण गर्दै छ ।    भ्याक्सिनको ट्रायल (परीक्षण) नेपालमै हुने...

पुरा पढ्नुहोस्

सरकारको निर्णयः कानून आयोगमा गौतम, विश्व स्वास्थ्य संगठनमा आचार्य 

२ महिना अगाडि

सरकारले नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधिश जागेश्वर सुवेदीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । यस्तै विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रिय निर्देशक पदमा नेपालको तर्फबाट बाँणगंगा कपिलवस्तु निवासी डा. शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने पनि म...

पुरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा भौतिक रुपमै गर्न संसदीय समितिको निर्देशन

२ महिना अगाडि

संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रुपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रा...

पुरा पढ्नुहोस्

इजरायल रोजगारीमा जान अब नयाँ परीक्षा प्रणाली

२ महिना अगाडि

सरकारले इजरायल रोजगारीका लागि लोकसेवा आयोगको परीक्षा प्रणालीलाई अवलम्बन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिखित र मौखिक परीक्षा सञ्चालन गर्ने जनाएको हो ।    मन्त्रालयले इजरायलमा नेपाली नागरिकहरुलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्...

पुरा पढ्नुहोस्

कालापानि, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर: सीमाविद् बुद्धिनारायण श्रेष्ठ

२ महिना अगाडि

सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानि, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।      सीमाविद् श्रेष्ठद्धारा लिखित पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को शुक्रबार सार्वजनिकीकरणमा बोल्दै उनले सरकारले कालापानि, लिपुलेक र...

पुरा पढ्नुहोस्