Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

सैनिक सेवामा अवसर, २ सय सेकेन्ड लेफ्टिनेन्ट पदमा भर्ना खुला (विज्ञापनसहित)

११ महिना अगाडि

नेपाली सेनाले आज सूचना प्रकाशित गर्दै २ सय जना अधिकृत क्याडेटका लागि नयाँ भर्ना खुल्ला गरेको छ ।    सूचना अनुसार खुलातर्फ १ सय ५ पदमा आवेदन खुला गरिएको छ भने समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रमा भर्ना आह्वान गरिएको...

पुरा पढ्नुहोस्

अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने

११ महिना अगाडि

ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्थाको बुधबार उद्घाटन गरेको हो ।   महाशाखाका प्रमुख जनक भट्टराईले बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । सम्...

पुरा पढ्नुहोस्

संवैधानिक निकायका नवनियुक्त पदाधिकारीले लिए सपथ, आजै पदभार सम्हाल्ने

११ महिना अगाडि

संवैधानिक परिषद्को बैठकबाट नियुक्त भएका संवैधानिक आयोगका पदाधिकारीहरुको आज सपथ ग्रहण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।   मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायका रिक्त प...

पुरा पढ्नुहोस्

संवैधानिक परिषद्को बैठक स्थगित

११ महिना अगाडि

बुधबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएका थिए ।   यसअघि ३० मंसिरमा परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगसहित विभिन्न ११ वटा आयोगहरूमा ४५ जना पदाधिकारी सिफारिस गरेको...

पुरा पढ्नुहोस्

नेपालमा पुष्टि भएको बर्डफ्लु कति खतरनाक? विज्ञ यसो भन्छन् 

११ महिना अगाडि

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव  डा. विमलकुमार निर्मलले अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्  ।    उनका अनुसार अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट हो । जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा रहेको डा. निर...

पुरा पढ्नुहोस्

२२ उपसचिव सहसचिवमा बढुवा सिफारिस (सूचीसहित)

११ महिना अगाडि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयको निर्णयअनुसार सोमबार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो ।   बढुवा सिफारिस हुनेमा मनोजकुमार आचार्य, थानप्रसाद पंज्ञानी, गोविन्द प्रसाद सुवेदी, अच्युतप्रसाद शिवाक...

पुरा पढ्नुहोस्

सुकुम्बासीलाई जग्गाधनी पूर्जा  चाडै दिन अर्थमन्त्री पौडेलको निर्देशन  

११ महिना अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् ।   अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको...

पुरा पढ्नुहोस्

ललितपुर महानगरबासीका समस्या अब एप्समै पठाउन मिल्ने, ‘फास्ट ट्रयाक’ मा समाधान 

११ महिना अगाडि

ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ ।  सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिए...

पुरा पढ्नुहोस्

राजनीतिक मुद्दा आयोगको टाउको नथोपरौंः पूर्व प्रमुख निर्वाचन आयुक्त

११ महिना अगाडि

निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो ।  पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त...

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने १० संस्था खारेज

११ महिना अगाडि

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्दै आएका १० वटा संस्था खारेजीमा परेका छन् । नवीकरणका लागि कागजात पेस नगरेको र चित्तबुझ्दो स्पष्टीकरण नभएको भन्दै ती संस्थालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खारेज गरेको हो ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौध...

पुरा पढ्नुहोस्