Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

माघ १ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

९ महिना अगाडि

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।      गृहमन्त्री थापाले माघ १ मा बिदा दिन मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेका थिए । नेपाल मगर संघले आज गृहमन्त्री रामबहादुर थापाल...

पुरा पढ्नुहोस्

स्थानीय तहमा पठाएकाे १ सय २६ अर्व रुपैयाँ अझै खर्च भएन

९ महिना अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् ।    अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु...

पुरा पढ्नुहोस्

बर्डफ्लु नियन्त्रणका लागि यस्तो छ सरकारको तयारी 

९ महिना अगाडि

सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालेको छ ।  हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिदै आएको छ । नेपालका लागि आयातित रोग भएपनि बिगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् । केहिदिन अगाडी छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा ब...

पुरा पढ्नुहोस्

डोल्पामा पहिलोपटक यसरी पुग्याे ‘हवाई एम्बुलेन्स’

९ महिना अगाडि

तल वेगसँग बगिरहेको खदाङ खोला । माथिपट्टि खोला तर्न हालिएको तुइनको लठारो । त्यही लठारोमा झुन्डिएर खोला पार गर्न ठीक्क परेको चारपाङ्ग्रे एम्बुलेन्स ।   पारिबाट एम्बुलेन्स तुइनमा झुन्डिँदै खोलाको बीचसम्म त आइपुग्छ । त्यसपछि भने बीचमै अड्किन्छ । वारि रहेका मान्छेहरु तुइन बीचमै अड्कियो भनेर...

पुरा पढ्नुहोस्

बत्ती जाेडन गएका मजदुर जब पाेलमै टाँगिए

९ महिना अगाडि

भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।   घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपु...

पुरा पढ्नुहोस्

वातावरण विभागले भन्यो ‘प्रदुषण अझै बढन सक्छ, सावधान रहनुहोस’ 

९ महिना अगाडि

काठमाडौ उपत्यका सहित देशका प्रमुख शहरहरुमा बढेको वायु प्रदुषणको कारण मौसमलाई दिंदै आधिकारीक निकाय वातावरण विभागले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।    विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले जारी गरेको विज्ञप्तीमा २०–२१ पुसमा मौसममा आएको बदलाव सँगै काठमाण्डौ उपत्यकामा व...

पुरा पढ्नुहोस्

साझा प्रकाशनमा आधा दशकपछि चुनावी रौनक, अध्यक्षका प्रत्यासी भन्छन् : भ्रष्टाचार र राजनीतिक हस्तक्षेप हटाउँछौं

९ महिना अगाडि

साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ । ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो ।     साझा प्रकाशनका सञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को...

पुरा पढ्नुहोस्

लाइसेन्सका लागि अनलाइन फारम भर्न समस्या, यसो भन्छ विभाग

९ महिना अगाडि

चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् ।          यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मर्मत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागल...

पुरा पढ्नुहोस्

सेनामा जागिरको अवसर, २ सय ९४ कर्मचारीका लागि आवेदन खुला

९ महिना अगाडि

नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ ।      सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् ।     

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा सुनसरी गणको उद्घाटन

९ महिना अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीको उद्घाटन गरेका छन् । सीमा सुरक्षा कार्यालयबाट स्तरोन्नति भएको उक्त गणले सुनसरीमा सीमा सुरक्षा, विपद उद्धारलगायत कार्य गर्दै आएको छ ।     कार्यक्रममा महानिरीक्षक खनालले राष्ट्रक...

पुरा पढ्नुहोस्