Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

हिरासत र कारागारमा शंकास्पद मृत्युकोक्रम बढेपछि गृहले बनायो समिति

१ हप्ता अगाडि

गृह मन्त्रालयले सुनसरी र कैलालीमा प्रहरी हिरासत तथा पर्वतमा कारागारमा बन्दीको मृत्यु प्रकरणको अनुसन्धानका लागि सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।     मन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको छानबिन समितिले २४ असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्...

पुरा पढ्नुहोस्

८ जिल्लाका सिडिओ फेरिए, गृहका ४ सहसचिव र ८ उपसचिवको सरुवा 

१ हप्ता अगाडि

गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । यस्तै चारजना सहसचिव र आठ उपसचिवको काज सरुवा भएको हो ।    गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयगर्दै दसैं बिदापछि कार्यालय खुलेकै दिन ८ जिल्लाका प्रजिअसहित गृह अन्र्तगतका कर्मचारीको सरुवा गरेको हो।...

पुरा पढ्नुहोस्

उपरथी राणालाई रथी बढुवा गर्न जंगी अड्डाले निकाल्यो सूचना 

१ हप्ता अगाडि

सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ ।    जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो ।    सेनाका रथी ई...

पुरा पढ्नुहोस्

सुनसरी घटनाको अनुसन्धान स्वतन्त्र समितिबाट गराउन पीडित पक्षको माग 

१ हप्ता अगाडि

गृहमन्त्री बालकृष्ण खाणले २४ असोजमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे तथ्य के हो बाहिर ल्याउन र दोषीलाई दोष अनुसारको कारबाही गर्न आफू प्रतिबद्ध रहेको दाबी गरेका छन् ।      गृह मन्त्...

पुरा पढ्नुहोस्

ऐतिहासिक हातहतियारको भण्डार रहेको बेनीकोत पुनःनिर्माण हुने 

१ हप्ता अगाडि

सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित  ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको  थियो ।      बेनी नगरपालिकाले जिल्ला सदर...

पुरा पढ्नुहोस्

बुटवल यातायातले जारी गरेका नक्कली लाइसेन्स यसरी वीरगञ्जमा सक्कली बने

२ हप्ता अगाडि

यातायात व्यवस्था कार्यालय बुटवलबाट जारी गरिएका करीब ५०० नक्कली सवारी चालक अनुमतिपत्रलाई वीरगञ्ज पुर्‍याएर सक्कलीमा परिणत गरिएको छ ।     भूषण यादव (वीरगञ्ज) | खोज पत्रकारिता केन्द्र     नवलपरासी बेनीमनिपुर–७ का सुरज सार्कीले २६ वैशाख २०७२ म...

पुरा पढ्नुहोस्

सूचना लुकाउने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

२ हप्ता अगाडि

राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई  १५ हजार  रुपैयाँ जरिवानाको फैसला गरेको छ ।    सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला...

पुरा पढ्नुहोस्

अपडेट: रुपन्देहीमा सुरक्षाकर्मीको गोली लागेर ४ जनाको मृत्‍यु

२ हप्ता अगाडि

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ।     गोली लागेर घाइते भएकामध्ये ४ जनाको मृत्यु भएको हो । उनीहरुको  स्थानिय युनिभर्सल मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो ।  प्रहरीले अनौपचारिक रुपम...

पुरा पढ्नुहोस्

३० जना सहसचिवको सरुवा

२ हप्ता अगाडि

सरकारले ३० जना सहसचिवको सरुवा गरेको छ । विभिन्न सेवाका गरी ३० जना सहसचिवको सरुवा भएको हो ।   सरुवा हुने सहसचिवहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रितेश कुमार शाक्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका शिवलाल तिवारी, सोही कार्यालयका गोविन्द सुवेदी, गृह मन्त्रालयका अरुण पोखरेल, र...

पुरा पढ्नुहोस्

लगानी बोर्डद्वारा जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत 

२ हप्ता अगाडि

लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।    बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह प्रवक्ता रमेश अधिकारीले जुम...

पुरा पढ्नुहोस्