Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का, प्राविधिक निरीक्षण हुँदै

२२ घण्टा अगाडि

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा आज बिहान १ः४५ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ ।    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले सो जहाज उक्त विमानस्थलमा...

पुरा पढ्नुहोस्

मंकीपक्स संक्रमण फैलन सक्छ, सावधानी अपनाउनुहोसः स्वास्थ्य मन्त्रालय

२३ घण्टा अगाडि

मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ ।    अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स...

पुरा पढ्नुहोस्

सरकारले बजेट मार्फत ल्याउँदै छ ‘महिलासँग राज्य’ कार्यक्रम

एक दिन अगाडि

स्थानीय निर्वाचनको सरगर्मी नसकिँदै आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणले माहोल तातेको छ । सडकदेखि सदनसम्म नै आगामी आर्थिक वर्षको बजेटका बारेमा चर्चा र चासो हुन थालेको छ । उद्योगी, व्यवसायी, नेता, जनता सबै बजेटको बारेमा गम्भीर छन् ।    सरकारले संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्...

पुरा पढ्नुहोस्

निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण माग

५ दिन अगाडि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिकाविपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ ।   आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्ध...

पुरा पढ्नुहोस्

छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्णः आयोग 

१ हप्ता अगाडि

निर्वाचन आयोगले छिटपुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाइरहेको अवस्थामा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो बताएका हुन् ।    आयोगका प्रवक्ता पौडेलले भने, &lsq...

पुरा पढ्नुहोस्

जेठ ५ भित्र सबै पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया

१ हप्ता अगाडि

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताएका छन् ।    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गते...

पुरा पढ्नुहोस्

काठमाडौंमा फेरि थुप्रियो फोहोर 

१ हप्ता अगाडि

काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ ।   काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।    फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ ।   सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...

पुरा पढ्नुहोस्

कतै पनि मतदान स्थगित भएको छैन : निर्वाचन आयोग

१ हप्ता अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ ।    आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि...

पुरा पढ्नुहोस्

सुनसरीका ४ पालिकामा पूर्ण र ३ वटामा आंशिक निषेधाज्ञा

१ हप्ता अगाडि

सुनसरीका ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रका पालिकामा निषेधाज्ञाको आदेश जारी गरेको हो ।   प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय सीमा जोडिएका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगन्जमा आज...

पुरा पढ्नुहोस्

आचारसंहिताको पालनामा कडाइ गर्न आयोगको सूक्ष्म अनुगमन संयन्त्र सक्रिय

१ हप्ता अगाडि

निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सूक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।    यस अवधिमा आफ्न...

पुरा पढ्नुहोस्