Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

७० लाख जरिवाना र ४५ दिन कैद छल्दै हिँडेका वीरगञ्जका सत्यानारायण रौनियार पक्राउ 

१० महिना अगाडि

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नाराणप्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर अन्तर्गत छुट्टाछुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० ल...

पुरा पढ्नुहोस्

वन्यजन्तुका मुख्य कारोबारी कुन्जोक, जो १५ वर्षसम्म अन्तर्राष्ट्रिय बैठकको अजेण्डा बने

११ महिना अगाडि

सन् १९९९ अन्त्य र २००० को सुरुवातमा दुर्लभ वन्यजन्तुको छाला र अंगको अवैध शिकार, ओसारपसार र कारोबारमा संलग्न गिरोह विरुद्धको कारबाहीमा उत्तरप्रदेशस्थित भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा आखेटोपहार बरामद गरे । दर्जनौं व्यक्ति पक्राउ परे। खागा र गाजियाबाद सिजरका नामले चर्चित दुबै अपरेशनमा पक्राउ पर...

पुरा पढ्नुहोस्

नेपाली बालकलाई यौन दुराचार गर्ने राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी दोषी ठहर

११ महिना अगाडि

नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक पिटर जोहन डालग्लिसलाई काभ्रे जिल्ला अदालतले यौन दुराचारमा दोषी ठहर गरेको छ। न्यायाधीश अर्जुन अधिकारीको इजालसले २७ जेठ २०७६ कसुरमा दोषी ठहर गर्दै संहिताअनुसार सजा...

पुरा पढ्नुहोस्