Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

भाजपा विदेश प्रमुखको नेपाल यात्रा, राजनीतिमा कहिले देखिएला ‘प्रभाव जात्रा’

२ हप्ता अगाडि

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले हालै ५ दिने भ्रमणका लागि नेपाल आए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिने चौथाइवालेले यहाँ शीर्षस्थ नेताहरुसँग भेटघाट गर्न भ्याए ।    भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र...

पुरा पढ्नुहोस्

श्रद्धेय श्रीमान् ! आउनुहोस् ‘रेक्युजल’ गरौं 

३ महिना अगाडि

संसद र सरकार त राजनीतिक भै हाले । उनीहरुको पेशा र धर्म नै राजनीतिक रमिता मञ्चन गर्नु हो । तर यो रोग विस्तारै सर्वोच्च अदालतमा समेत सरेको छ ।   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नेतृत्व सम्हालेपछि उता संसद र सरकार अनि यता सर्वोच्चमा एउटै रोगको संक्रमण देखियो । त्यो भनेको सीधा र प्रष्ट...

पुरा पढ्नुहोस्

‘अब प्रतिवाद गर्न कुनै तर्क तथ्य नभएसी यस्तै ङिच्च दाँत देखाउने अनि हसायो भन्ने ’ : ट्वीटरमा प्रधानमन्त्री ओली

४ महिना अगाडि

  देशमा निषेधाज्ञा लगाएर फुर्सदमा रहेका प्रधानमन्त्री ओली ट्वीटरबाटै सरकारी एपको बचाउ गर्दै   प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो आधिकारिक व्यक्तिगत ट्वीटर ह्यान्डलबाट सरकारले प्रयोगमा ल्याएको नागरिक एपको विषयमा प्रतिवादमा उत्रिएका छन् । उनले पत्रकार प्रकाश तिमिल्सिनाले बुधबार अंग्...

पुरा पढ्नुहोस्

चोला फेरिएका ‘बादल’

४ महिना अगाडि

१४ फागुन २०७४ मा गृहमन्त्रीको सपथ खाएका बादल कालो कोट, सेतो सर्ट र कालै पाइन्टमा थिए । उनीसँगै सपथ खाने तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडा औपचारिक पोशाकमा थिए । बादल र मातृका यादव भने अनौपचारिक पोशाकमा सपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालय पुगे ।    त्यसबे...

पुरा पढ्नुहोस्

न्यायालयप्रतिको आशंका अलि बढी भयो कि महोदय !

८ महिना अगाडि

न्यायालयमा विचाराधीन मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशको विज्ञप्ति आयो । ठीकै छ, स्वतन्त्र नागरिकका हैसियतमा उहाँहरुले कानून र संविधानभन्दा पर नगई न्यायालयको गरिमा बचाउन आग्रह–अनुरोध गर्नुभयो ।    इजलासमा तोकिएका न्यायाधीशको स्वार्थ बाझिने कुरा आयो । न्यायाधीश हरिकृष्ण कार...

पुरा पढ्नुहोस्

हेलो सरकार ! जहाँ गुलियो, त्यही भुलियो ?

९ महिना अगाडि

यस वर्ष उखु किसान अलि चाडो आए । आफ्नो परिश्रम र वस्तुको मूल्य नतिर्ने मिल साहुहरुबाट रकम उठाइदिने आसामा आएका किसान पोहोर साल पुस लागेपछि आएका थिए ।   यसपटक उनीहरु  सरकारको मध्यस्थतामा मिल साहुसँग १८ पुस २०७६ मा भएको लिखित सम्झौता कार्यन्वयन गराउनका लागि आएका हुन् ।    उद...

पुरा पढ्नुहोस्

पोखरेललाई सराप्ने मात्रै कि उनले जुराएको मौका समात्ने

९ महिना अगाडि

प्रहरी नायब महानिरीक्षक  विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भए । उनी बिरुद्ध भर्ना बरियतामा म सिनियर (बढुवा बरियतामा पोखरेल नै हुन्) भन्दै कोही डीआइजी न्यायालयको ढोका ढकढकाउन जाने अवस्था छैन् ।    सबैलाई थाह भएको ‘सार्वजनिक गोप्य’ के हो भने, पोखरेल...

पुरा पढ्नुहोस्

काठमाडौं अझै मध्यमाञ्चलको मुख्यालय !

१० महिना अगाडि

काठमाडौं महानगरपालिका यतिबेला निशुुल्क भोजन अभियान रोकेर आफ्नो बहादुरी प्रर्दशन गरिरहेको छ । त्यो भन्दा ठुलो बहादुरी त उसले आफ्नो आधिकारी वेब साइटमा काठमाडौंको परिचय दिँदा देखाएको छ ।  महानगरपालिकाको आधिकारी वेब साइटमा काठमाडौंको जानकारी दिँदै उसले काठमाडौं संघिय लोकतान्त्रिक गणतन्त्र नेपालक...

पुरा पढ्नुहोस्

बालुवाटारमा कुरा लाउने, जानेबेला शब्द जालले फकाउने !

१० महिना अगाडि

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाबिचको सम्बन्ध सुरुवाती चरणमा ठिकै थियो।  । यसमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीको भुमिका थियो । मन्त्री पोखरेलसँग निकट रहेका क्षत्री अवकाश भएपछि यो प्रधानसेनापति थापासँग सम्बन्ध यथावत रहन सकेन् । प्रधानसेनापति थ...

पुरा पढ्नुहोस्