Thursday, 02 December 2021 | २०७८ मङ्सिर १६, बिहिबार

नेपालबाट भारतको कर्नाटक राज्यका गुम्बामा बालकहरुकाे तस्करी 

२ घण्टा अगाडि

प्रहरीले पछिल्लो समय काठमाडौंसँग जोडिएका आसपासका जिल्ला र देशभरबाट लामा शिक्षाका लागि भन्दै भारतको कर्नाटक राज्यमा रहेका गुम्बहरुमा लैजाने भन्दै बालबालिकाको तस्करी हुने गरेको तथ्य पत्ता लगाएको छ ।      प्रहरीले हालसम्म सार्वजनिक भएका तीन फरक घटनामा काठमाडौं, झापा, सिन्धुली र...

पुरा पढ्नुहोस्

साइबर ब्यूरो स्थापना गर्न कोरियाको आर्थिक सहयोग

१८ घण्टा अगाडि

गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ ।    सहयोगसम्बन्धी सम्झौतामा आज राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र कार्यक्रममा उपस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का देशीय निर्देशक सुनहुन कोले...

पुरा पढ्नुहोस्

महिला र बालबालिका हिंसा भयावह बन्दै, ३ महिनामै साढे ११ हजार मुद्दा

१९ घण्टा अगाडि

मुलुकमा अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । महिला तथा बालबालिकाविरुद्ध हुने सबैखाले हिंसाविरुद्धको यो अभियान वर्षेनि सञ्चालन गरिए पनि त्यस्तो हिंसा भने घट्न सकेको छैन ।    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै महिला तथा बालबालिकासम्बन्धी अपराधको मुद्दा ११ हजार ४३४...

पुरा पढ्नुहोस्

दोलखामा एकै परिवारका ३ जना मृत फेला

२० घण्टा अगाडि

दोलखामा नवजात शिशुसहित दम्पती मृत फेला परेका छन् । बुधबार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत फेला परेका हुन् ।    जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका त...

पुरा पढ्नुहोस्

हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

२३ घण्टा अगाडि

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव निजको आफ्नै घरको बरण्डामा राखिए...

पुरा पढ्नुहोस्

पोखरामा खुँडा हानेर भागेका गोरे र छावा रुपन्देहीबाट पक्राउ

२३ घण्टा अगाडि

कास्कीको पोखरामा भएको झगडामा केही व्यक्तिलाई खुँडा प्रहार गरी घाइते बनाएर भागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।   ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुर...

पुरा पढ्नुहोस्

प्रहरीमा यसरी हुनेछ १७,५१७ जना सई, हवल्दार र सिपाहीको बढुवा 

एक दिन अगाडि

प्रहरी नियमावली संशोधन गरेर वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर) , वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल)  पद थप भएसँगै प्रहरी प्रधान कार्यालयले १७ हजार ५ सय १७ कनिष्ठ अधिकारीहरुको बढुवा मापदण्ड सहित तयारी  थालेको छ ।    &nb...

पुरा पढ्नुहोस्

इन्टरपोलको अप्रेशन कोडनाम थन्डरः ११८ देशमा चलेको ३० दिने विशेष कारबाही 

एक दिन अगाडि

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले विश्वका ११८ देशको प्रत्यक्ष संलग्नतामा एकमहिनासम्म चलाएको अप्रेशन कोडनाम थन्डरकाक्रममा संगठित गिरोहले दुर्लभ बन्यजन्तु र लोपन्मुख काठ तथा बनस्पतीको ओसारपसार र बेचबिखनलाई तिब्रता दिएको फेला पारेको छ ।      अप्रेशन कोडनाम थन्डरमा...

पुरा पढ्नुहोस्

नेपाल–अमेरिका संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ सम्पन्न 

एक दिन अगाडि

नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को  बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो ।    नेपाली सेनाको खोज तथा उद्...

पुरा पढ्नुहोस्

कुमारी बैंक ऋण प्रकरण : बैंकका थप कर्मचारीको देखियो संलग्नता, प्रतिवादीको संख्या बढ्ने

एक दिन अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको ‘कुमारी बैंक ऋण प्रकरण’ मा प्रतिवादीको संख्या बढ्ने भएको छ ।    अनुसन्धानको क्रममा बैंकका थप कर्मचारी र अन्य बाहिरी व्यक्तिको पनि यस प्रकरणमा संलग्नता देखिएकाले प्रतिवादीको संख्या थपिने भएको सीआईबी स्रोतले जा...

पुरा पढ्नुहोस्