उद्धार र राहतमा जोड दिन सरकारसँग अखिल भारत नेपाली एकता मञ्चको माग

अखिल भारत नेपाली एकता मञ्चले बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

बुधवार मञ्चका अध्यक्ष राजेन्द्र शर्माले एक बिज्ञप्ती जारी गर्दै मञ्चले उद्धार र राहतमा जोड दिन सरकारसँग माग गरेका हुन् ।

क्षतिग्रस्त सडक, पुलजस्ता भौतिक संरचनाहरुको तत्काल मर्मत गरी यातायात सुचारु गर्न, घरवारबिहिन परिवारहरुलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्न र विस्थापित भएका प्रत्येक परिवारलाई सरकारको तर्फ १० लाख रुपैया आर्थिक सहयोगको प्याकेज प्रदान गर्न मञ्चले बिज्ञप्ती मार्फत माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर