सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म‍ंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको जल्बिरे रहेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर