कहाँ खुले, कहाँ अवरुद्ध छन् राजमार्ग ?

शनिबार आएको बाढी -पहिरोले विभिन्न ठाउँमा रहेका मुख्य राजमार्गहरू अझै खुल्न सकेका छैनन्।काठमाडौं उपत्यकासहित बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका विभिन्न राजमार्गहरू अवरूद्ध छन्।

अधिकांस बागमती प्रदेशका राजमार्गहरू अवरूद्ध छन्। बिपी राजमार्गमा विभिन्न ठाउँमा पहिरोका कारण अवरूद्ध छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *