प्रधानमन्त्री अमेरिकाबाट फर्किएलगत्तै मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बालुवाटारमा जारी बैठकमा बाढीपहिरो, राहत तथा पुनर्स्थापनाका एजेण्डामा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको भ्रमण सकेर आजै स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर