देशभरका यी राजमार्गमा पहिरो, आवागमन ठप्प
१२ असोज २०८१ १३:१५
अविरल वर्षाका कारण देशमा मुख्य राजमार्गसहित उपत्यका प्रवेशका नाका समेत अवरुद्ध भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले राजमार्ग सुचारुको प्रयास जारी राखेका छन् ।
नेपाल प्रहरीका अनुसार शनिवार अपरान्ह १२ बजेसम्म सबैभन्दा बढी बागमती प्रदेशका मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् ।
हेर्नुहोस अवरुद्ध र सुचारु रहेका मुख्य राजमार्गः
- प्रहरीको कार्यसम्पादन सम्झौता कार्यान्वयनको अवस्था सन्तोषजनक : महानिरीक्षक कुँवर
- सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा
- राष्ट्रिय सहरी नीतिलाई मूर्त रूप दिन तदारुकताका साथ काम गर्दैछौँ : उपप्रधानमन्त्री सिंह
- सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिबद्धता
प्रतिक्रिया