पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् । निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेका उनको सचिवालयले जानकारी दिएको छ ।

संवाद सचिव फणिराज पाठकले आगामी हप्ता शाह भुटान जान लागेको जानकारी दिएका छन् । ज्ञानेन्द्रको भ्रमणबारे थप विवरण भने खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर