प्रहरीका १४३ जना डीएसपीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले एकैपटक १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयानुसार असजो महिनादेखिको तलब, भक्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *