बैतडी केन्द्रबिन्दु भएर भुकम्पको धक्का

बैतडीको सिभलिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतवार दिउँसो २ बजेर ९ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार भूकम्प ४ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर