धादिङको चैनपुर केन्द्रबिन्दु भएर भुकम्पको धक्का

धादिङको चैनपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रवार साँझ ५ बजेर १६ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार भूकम्प तीन दशमलव ८ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *