![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
प्रकाशमान सिंहले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् ।
ओली असोज १४ गते स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया