४० जना सहसचिवको सरुवा, को कहाँ (सूचीसहित)

सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ। भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० जना सहसचिवको सरुवा गरेको हो।

निर्णयअनुसार राजिव पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्धव प्रसाद रिजाललाई मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बलराम रिज्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अनिता निरौलालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सुमन घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।

 सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *