प्रधानमन्त्रीद्वारा काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान आयोजित कार्यक्रमकाबीच भवन उद्घाटन गरेका हुन् ।

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा बसेर सेवा दिइरहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, मुख्य सचिव लीलादेवी गड्तौला, निमित्त प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर