
राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा पदक जित्ने नेपाल प्रहरीका खेलाडीलाई सम्मान


प्रहरीका पदक विजेता खेलाडी।
नेपाल एथ्लेटिक्स संघको आयोजनामा सञ्चालन भएको “राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता” मा पदक जित्ने नेपाल प्रहरीका खेलाडीलाई सम्मान गरिएको छ ।
बुधबार प्रहरी राष्ट्रिय प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी मुकुन्दराज आचार्य तथा यस प्रतिष्ठानका वरिष्ठ प्रहरी अधिकृतहरुले एक कार्यक्रममा बीच उनीहरुलाई बधाई दिएका थिए ।
मिति २०७९ असार १० गते देखि १२ गतेसम्म दशरथ रंगशालामा “राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता” भएको थियो ।
उक्त प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीहरुले २ स्वर्ण, ३ रजत र ५ कास्य गरी जम्मा १० वटा पदक हासिल गर्न सफल भएका थिए ।
- नयाँ नापी ऐन ड्राफ्ट भइसक्यो, भूमि ऐन बनाउन समिति बनाएका छौँ : बलराम अधिकारी
- प्रधानमन्त्रीले शिक्षकहरूको मागलाई कुल्चिए, माओवादी अवसरवादी हो : झलनाथ खनाल
- प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
- देश डुबे पनि दलाल पुँजीपतिहरू फाइदामा छन् : घनश्याम भुसाल
प्रतिक्रिया