बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु

भक्तपुरमा बाल्टिनमा रहेको पानीमा डुबेर एक बालिकको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका-१०, चित्तापोलमा बाल्टिनमा रहेको पानीमा डुबेर सोमबार साँझ ११ महिने बालिकको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ घर भई चित्तापोल बस्दै आएकी आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो ।

बाल्टिनमा रहेको पानीमा डुबेर उनी घाइते भएकी नेलिस्ताको उपचारका क्रममा ख्वप अस्पताल च्यामासिंहमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर