पेरिस ओलम्पिकमा हालसम्म कुन देशले जिते कति स्वर्ण पदक ?

फ्रान्समा जारी पेरिस ओलम्पिकमा एसियाली राष्ट्र चीन सर्वाधिक पदक जित्दै पहिलो स्थानमा कायम छ । हालसम्म उसले १६ स्वर्ण पदक जितेर पहिलो स्थान कायम राखेको हो ।

अमेरिका १४ स्वर्ण पदकसहित दोस्रो स्थनमा छ । फ्रान्स र अष्ट्रेलियाले समान १२–१२ स्वर्ण पदक जितेका छन् ।

कुन देशको स्वर्ण पदक कति ?

चीन – १६
अमेरिका – १४
फ्रान्स – १२
अष्ट्रेलिया – १२
ग्रेट ब्रिटेन – १०
दक्षिण कोरिया – ९
जापान – ८
इटली – ६
नेदरल्याण्ड्स – ६
क्यानडा – ४
जर्मनी – ४
रोमानिया – ३
हंगेरी – ३
आयरल्याण्ड – ३
न्युजिल्याण्ड – २
क्रोएसिया – २
बेल्जियम – २
हङकङ – २
अजरबैजान – २
ब्रजिल – १
इजरायल – १
स्वीडेन – १
जर्जिया – १
स्विटजरल्याण्ड – १
स्पेन – १
कजाकिस्तान – १
दक्षिण अफ्रिका – १
युक्रेन – १
उज्वेकिस्तान – १
चेकिया – १
ग्वाटेमाला – १
अर्जेन्टिना – १
डोमिनिका – १
इक्वेडर – १
सेन्ट लुसिया – १
नर्वे – १
फिलिपिन्स – १
स्लोभेनिया – १
सर्बिया – १
युगान्डा – १

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *