महेश बर्तौलासहित १७ जना एमालेको केन्द्रीय सदस्यमा मनोनित

सत्तारूढ नेकपा (एमाले) ले १७ जनालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेको छ ।

बिहीबार होटल बसेरामा बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सदस्य मनोनयनको निर्णय गरेको हो ।

हाल पार्टीको प्रमुख सचेतक रहेका महेश बर्तौलासहित १७ जना केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

यी हुन् मनोनित केन्द्रीय सदस्यहरू :

१. सुवास कर्माचार्य (सिन्धुपाल्चोक)
२. कुन्दन कुशवाह (रौतहट)
३. जितेन्द्र देव (सुनसरी)
४. रामपृत राम (सिरहा)
५. कृष्णभक्त पोखरेल (चितवन)
६. कमलकृष्ण तिमिल्सिना (अछाम)
७. गोविन्द पुन (सल्यान)
८. केदार सिग्देल (तनहुँ)
९. मनमोहन पौडेल (पर्वत)
१०. भरदेव जोशी (दार्चुला)
११. हरि उप्रेती (सर्लाही)
१२. इन्द्र भण्डारी (झापा)
१३. महेश बर्तौला (मकवानपुर)
१४. सरिता भुसाल (किसान महासंघ)
१५. प्रभा बराल (कास्की)
१६. मञ्जु शर्मा चालिसे (बागलुङ)
१७. आशा जवेगु (पाँचथर)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर