सचिवहरूसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सिंहदरबारमा सुरू भएको छ । चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि अहिलेसम्म भएगरेका कामबारे प्रधानमन्त्रीले सचिवहरूसँग ब्रिफिङ लिइरहेका हुन् ।

बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरू सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर