नाउपाबाट राज्यमन्त्रीमा अरुणकुमारको नाम सिफारिस

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छन् ।

केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन रन्जिताले शुक्रबार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुणकुमार चौधरीको नाम सिफारिस गरेकी हुन् ।

ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने वा नबनाउने भन्ने निश्चित गरेका छैनन । प्रतिनिधिसभामा ४ सिट रहेको नाउपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *