माओवादी, रास्वपा र एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन विपक्षी दलले विश्वासको मत नदिने भएका छन् ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *