प्रधानमन्त्रीमा दाबी गर्न एमाले-काँग्रेसका नेताहरू शीतल निवासमा

नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

एक नेताका अनुसार केहीबर अगाडी एमाले(कांग्रेसका नेताहरू शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर