सुनको मूल्य घट्दा चाँदीको स्थिर

आज सुनको मूल्य तोलामा चार सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४५ हजार रूपैयाँमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ ।

आइतबार प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज एक लाख ४४ हजार सात सय रूपैयाँ कायम भएको छ ।

महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार एक हजार आठ सय ९० रूपैयाँ मा एक तोला चाँदी खरिदबिक्री भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *