![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
प्रतिनिधिसभाबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![प्रतिनिधिसभाबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित](https://www.pardafas.com/wp-content/uploads/2024/06/03-parliament-081.jpg)
प्रतिनिधिसभाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विधेयक पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
प्रतिनिधिसभाको अर्को बैठक असार शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
प्रतिक्रिया