पूर्वराजा ज्ञानेन्द्र शाहले आज पाटन दरबार लगायतको अवलोकन गर्दै

पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरस्थित पाटन दरबार लगायतको भ्रमण अवलोकन गर्दै छन् ।

आज अपरान्ह पूर्वराजा शाह पाटन दरबारको अवलोकनमा जाने भएका हुन् ।

ललितपुरको हिरन्यवर्ण महाविहार(गोल्डेनटेम्पल), बगलामुखी,कुम्भेश्वर,पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिर लगायतका धार्मिक स्थानमा पूजाआजा गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर