हतियारको इजाजत नवीकरण गर्न काठमाडौँ प्रशासनको निर्देशन
२६ वैशाख २०८१ १९:५३
जिल्ला प्रशासन कार्यालय काठमाडौँले इजाजत पत्र लिएका हातहतियारको नवीकरण गर्न निर्देशन दिएको छ ।
बुधबार सूचना जारी गर्दै कार्यालयले हतियारसहित स्वयम् उपस्थित भएर नवीकरण गर्न निर्देशन दिएको हो ।
सूचना
प्रतिक्रिया